मिति २०७९/१०/१३ गते शुक्रबारको दिन यस कमला नगरपालिकामा उप-सचिव ओम प्रकाश महताे प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीमा हाजिरी हुनुभएको छ । उहाँको स्वागतमा नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारीहरु तथा समाजसेवीहरुको बिचमा हजारी तथा स्वागत कार्यक्रम हर्षोल्लासको साथ फुलमाला, अबिर र गम्छाले भयो । महिनौं देखि राेकिएका कर्मचारी, शिक्षकहरूको तलब भत्ता, जनप्रतिनिधिहरुको सेवा सुबिधा, सामाजिक सुरक्षा भत्ता, बालबालिका पोषण भत्ता तथा नगरपालिकाको विकासका कामकाजहरु पुर्ण रुपमा सुचारु हुने भएको छ ।
मिति: 01/30/2023 - 23:15
कमला नगरपालिका, धनुषाको दोश्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधि बिवरण
मिति: 08/14/2022 - 19:24
वडा सचिबहरुको लागि सामाजिक सुरक्षा सम्बन्धि अनलाइन तालिम सम्बन्धमा जानकारी |
मिति: 04/21/2022 - 17:29
जनप्रतिनिधिज्यूहरुले लिएको जिन्सी बरबुझारथ समबन्धि सूचना |
मिति: 04/21/2022 - 17:27
Welcome Program for Minister of Nepal (Agriculture Minister)
मिति: 12/25/2021 - 21:29
बिज्ञापन, सूचना बिना स्वीकृति प्रकाशन नगर्न सूचना !
मिति: 10/29/2021 - 21:44
कमला नपाको करार कर्मचारी भर्ना स्थगित सूचना
मिति: 07/14/2021 - 23:35
करोना रोकथाम अस्पतालको लागि आवेदनको नतिजा प्रकाशन |
मिति: 06/11/2021 - 07:10
करोना रोकथाम अस्पतालको लागि आवेदकहरुको अन्तर्वार्ता सम्बन्धि सूचना |
मिति: 06/02/2021 - 11:10