Submitted on: Sun, 04/19/2020 - 21:55
कमला न.पा.कोरेंटाईन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीका लागि पहिले नै ३७ थान PPE को ब्यबस्थापन भैसकेको र आज IR(GUN) Thermometer सहित अन्य आबश्यक सामग्री, RDT KITसहित को सेवा सन्चालन र अगामी दिनहरुमा अझ प्रभाबकारी बनाउदै लैजान सबैको सहयोगको अपेक्षा। साथै ४ जना मा RDT परिक्षणमा negative रहेको हुँदा ७ दिनको होम कोरेंटाईनमा बस्न स्वास्थ्यकर्मीको सुझाब सहित बिदाई ।
Submitted on: Sun, 04/19/2020 - 15:43
COVID-19 संक्रमण वाट प्रभावित बिपन्न बर्गको लागि राहत वितरणको लागि तयार वडाको सर्वदलीय समितिवाट आएको बिबरण ।
Submitted on: Tue, 04/14/2020 - 18:07
ठेक्का लग्मा बजार पोखरी र बछराजा बाँध निर्माण
Pages